Photo of Milford Sound in New Zealand

एजेन्सी । शरिया कानून संसारकै सबैभन्दा कडा कानूनमा मानिन्छ । पूर्णतः इस्लामिक देशहरुमा शरिया कानून रहेको छ । यस्तै शरिया कानून रहेको साउदी अरेवियामा अन्य देशमा सामान्य मानिने अपराधमा पनि मृत्यु दण्डको सजाय दिइन्छ ।

थाहा पाइ राख्नुस् साउदी अरेवियामा गर्नै नहुने १६ काम जुन भुल बस भएपनि मृत्युदण्डको सजाय हुन्छ ।

१- कुनै ब्यक्तिको हत्या गरेमा ।

२- अनैच्छिक हत्या अर्थात अन्जानमा अरुको निधनको कारण बनेमा ।

३- आतंकबादी गतिविधी गर्नु ।

४- बलात्कार वा यौन शोषण गरेमा ।

५- वेश्यावृत्ति गरेमा ।

६- देशलाई क्षति हुने गरी वा सरकारी सेवामा रहेका ब्यक्तिको हत्या गरेमा ।

७- पुरुष समलिङ्गीसँग शारीरिक सम्बन्ध राखेमा ।

८- कसैको सम्पतिको आगो लगाएमा ।

९- डकैती गरेमा वा लुटपाट गरेमा ।

१०- कसैको घर फोरेमा वा चोरी गरेमा।

११- प्रतिबन्धित नशाली पदार्थको आपुर्ति गरेमा ।

१२- प्रतिबन्धित नशाली पदार्थ आफूसँग राखेमा

१३- धर्मको आलोचना गरेमा वा धर्म विरुद्ध कुनै प्रचार वा दुर्भावना पैदा गरेमा ।

१४- जासुसी गरेमा, खासगरी सरकार वा सेनाको सूचनाबारे जासुसी गरेमा ।

१५- नशालु औषधी सेवन गरेमा ।

१६- जादु टुना गरेमा ।

यी उल्लेखित काम साउदी अरेवियामा भुलेर पनि गर्नु हुँदैन । यी काम गरेको प्रमाणित भएमा मृत्यु दण्ड निश्चित हुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rMjs66
via IFTTT
23 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top