काठमाडौं । त्रिभुवन विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनामा परेको छ ।
पोखराबाट काठमाडौंका लागि उडेको फ्लाइट नम्बर ६०४ को विमानको पँखेटा ठोक्किएर दुर्घटना भएको हो । ल्याण्ड भइसकेको विमान पार्किङ गर्ने क्रममा सफा गर्न राखिएको भ-याङमा दाहिने पखेँटा ठोकिएको हो । दुर्घटनापछि विमानमा झण्डै आगो लागेको थियो ।
तर, तत्काल विमानलाई सुरक्षित अवस्थामा फर्काइएको छ । विमानमा रहेका सबै यात्रु सकुशल छन् ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2t4Tgop
via IFTTT
0 comments:
Post a Comment