Photo of Milford Sound in New Zealand

काठमाडौं, ६ असार । किङ खान शाहरुखकी छोरी सुहानाले बलिउडमा डेव्यू गर्ने भएकी छन् । आइतबार एक सार्वजनिक पार्टीमा देखिएकी सुहानाको सुन्दरता देखेर आश्चर्य परेका बलिउड स्टार उनको डेव्यूको खबरले थप आश्चर्यमा परेका छन् ।

उनको डेव्यूको खबरले बलिउडमा सनसनी मच्चिएको छ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाले लेखेको छ, ‘सुहाना अभिनेत्री बन्ने पक्का भएको छ । उनले लगनशिल भएर काम गर्ने अपेक्षा गरिएको छ ।

उनी आफ्नो अभिनय करिअरका बारेमा सिरियस छिन् ।’ करण जोहर उनको डेव्यूका लागि उपयुक्त स्क्रिप्टको खोजी गरिरहेको बताइएको छ । बलिउडमा यो बर्ष धेरै नयाँ स्टारहरुको जन्म हुने र यसै मध्ये एक सुहना समेत हुने टाइम्स अफ इण्डियाको दावी छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sTVI3G
via IFTTT
20 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top