Photo of Milford Sound in New Zealand

काठमाडौँ । महानायक राजेश हमाल र पत्नी मधु भट्टराइ एकसाथ एउटै पर्दामा देखिने भएका छन् । उनीहरु चलत्रिको पर्दामा नभई एक विज्ञापनमा अभिनय गर्नका लागी तयार भएका हुन् ।

बिहे अगाडि ७ बर्ष गुपचुप प्रेम गरेका राजेश र मधुले एक बहुराष्ट्रिय कम्पनीको घरयासी प्रयोजनका लागि उत्पादित सामाग्रीको विज्ञापनमा एकसाथ काम गर्न लागेका हुन् ।

जसका लागी राजशकी पत्नि मधु पनि आत्मविश्वासले भरिएको बताएकी छिन् । बिहेअघि केही म्यूजिक भिडियोमा अभिनय गरेपनि मधुले श्रीमान राजेशसँग पहिलो पटक एकसाथ पर्दा सेयर गर्न लागेकी हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r9jnx2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top