Photo of Milford Sound in New Zealand

काठमाडौँ । कलाकार सुनिल थापाले नेपाली कलाकार बनेर ओस्कारको स्टेजमा जान चाहेको बताएका छन् ।

पछिल्लो समय बलिउडका फिल्महरुमा एकपछि अर्को गर्दै जम्न थालेका कलाकार थापाले ऋषी धमलाको कार्यक्रम धमलाको हमला मार्फत आँफुले कलाकारिताको क्षेत्रमा अझै केही नयाँ काम गरेर ओस्कारको स्टेजमा जान चाहेको बताए ।

निकै नै प्रष्टवक्ता कलाकार थापाले बालीऊड नायिका प्रियंका चोपडासंगको आफ्नो सम्बन्धका बारेमा पनि कार्यक्रममा केही रहस्य खुलाएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2swqZJb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top