Photo of Milford Sound in New Zealand

मश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आंकवादी गतिविधि भनेर तिखो रुपमा खालोचना गरिरहँदा अलग रान्य स्थापनाको मागसहित संघर्षरत नेपालीभाषीमाथि दमन पनि उग्र भईरहेको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार केहि दिन अघि सुरक्षाकर्मिले गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा छापा मारेको घट्नाको विरोधमा प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सेनाले गोली चलाएको हो । आजको नगारिक दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2snEetZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top