Photo of Milford Sound in New Zealand

एजेन्सी, भोजपुरीकी चर्चित अभिनेत्री अन्जली श्रीवास्तवले घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् ।
हिजो दिउदो देखि लगातार मातापिताको फोन नउठाए पछी उनि बस्दै आएको घरका मालिकलाई (घरबेटी) उनको बारेमा खबर बुझ्न भनेपछि घरमालिकले लगातर ढोका खोल्न आग्रह गर्दापनि नखुलेपछि प्रहरी बोलाईएको थियो । प्रहरीले ढोका खोलेर हेर्दा अन्जलीको शव पंखामा साडीको पासो लगाएर झुन्दिएको अवस्थामा फेला परेको थियो ।
मुम्बईको जुहुमा भाडामा बस्दै आएकी उनिले अभिनय गरेको पछिल्लो फिल्म ‘केहू ता दिल मैं बा’ यसै वर्ष रिलिज भएको थियो । उनले के कारण आत्महत्या गरेकी हुन् त्यो बारे अहिले सम्म केहि खुल्न सकेको छैन । उनको शबलाई पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको छ भने थप अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rTdoYD
via IFTTT
20 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top