काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोलाई पितृशोक परेको छ । महतोका पिता खोभारी महतोको एक सय वर्षको उमेरमा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
महतोको गएराति २ बजे सर्लाहीको बबरगञ्ज स्थित निवासमै निधन भएको हो । आन्दोलनका लागि नेता महतो भैरहवामा रहेका बेला पिताको निधन भएको हो । उनको आजै अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । etajakhabar
http://ift.tt/2rGzMsZfrom SHYANE http://ift.tt/2sIOUX8
via IFTTT
0 comments:
Post a Comment