Photo of Milford Sound in New Zealand

पहाडी भूबनोट भएको हाम्रो देशमा प्राय: जहाज दुर्घटनाका खबर संचारमाध्यमहरूमा छाइरहेका हुन्छन् । तर, शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एउटा अनौठो ‘दुर्घटना’ भयो । श्यामापुरबाट चालकदलसहित १ सय ९० यात्रु बोकेर आएको एयरबसको वाइडबडी काठमाडौं विमानस्थलको पूर्वीभागमा दुर्घटना हुदाँ चालकदलका २ सदस्यसहित ४५ यात्रुको मृत्यु भयो ।

२७ जनाको अवस्था चिन्ताजनक छ भने सामान्य घाइते भएका ६८ जना यात्रु धावनमार्गमै उपचारपछी घर फर्के । यीमध्ये एक जनालाई हेलिएम्बुलेन्सले विमानस्थलबाट धापासीस्थित ग्रान्डी अस्पताल पुर्‍याउनु पर्‍यो । जहाज दुर्घटना लगत्तै सयौंको संख्यामा सेना,शसस्त्र र प्रहरी परिचालन गरियो ।

यो घटना सत्य होइन । यदी यस्तै खाले परिस्थिती आइपरिहाले कसरी आपतकालिन उद्धार गर्नेबारे तालिम थियो । घटनामा प्रयोग गरिएको विमान डमी जहाज थियो । तर यो घटना भइरहदा शुक्रबार आधा घन्टाकालागी विमानस्थल बन्द गरियो । त्यसबेला कुनै पनि जहाजले अवतरण गरेनन ।

http://bit.ly/2t2emqs

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tCoBPj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top