Photo of Milford Sound in New Zealand

अभिनेत्री संचिता लुइटेलकी बहिनी शिवानी लुइटेल अहिले आफ्नै भिनाजु अभिनेता निखिल उप्रेतीसँग एउटा फिल्ममा काम गरिरहेकी छिन् । यो फिल्मको नाम हो, ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ ।यो फिल्मको हाल काठमाण्डौमा मुम्बइको सेट लगाएर धमाधम छायांकन भैरहेको छ । निखिल उप्रेती नै निर्देशक रहेको यो फिल्ममा केही भारतीय कलाकारले समेत काम गरिरहेका छन् ।

यो फिल्ममार्फत अभिनेताले साली शिवानीलाई फिल्म क्षेत्रमा भित्राएका हुन् । हालैमात्र, निखिल र शिवानीको एकसाथ उभिएको तस्बिर सार्वजनिक भएको छ । तस्बिर हेर्दा, फिल्मका लागि निखिल र शिवानी दुबैले ट्याटु बनाएका छन् ।

शिवानीको ट्याटुमा केही लेखिएको छ भने निखिलको ट्याटुमा केहीको चिन्ह खोपिएको छ । साढे २ करोडको बजेटमा बन्ने यो फिल्ममा हिन्दी भाषा बढी समावेश हुनेछ

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rrd3wX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top