१ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको ताजा परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले अग्रता लिएका छन् । उनले साझा पार्टीका किशोर थापालाई १२ मतले पछि मार्दै अग्रता कायम राखेका छन् ।
एक सय ६० मत गणना भइसक्दा एमालेका शाक्यले ४२ मत प्राप्त गरेका छन् भने उनलाई साझा पार्टीका उम्मेदवार थापाले ३० मतका साथ पच्छ्याईरहेका छन् ।
विवेकशिल पार्टीकी रञ्जु दर्शना २९ मत सहित तेस्रो स्थानमा छन् । त्यस्तै कांग्रेसका राजुराज जोशीले २८ र माओवादीका सर्वोत्तममान डंगोलले ४ मत मात्र प्राप्त गरेका छन् ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qjongN
via IFTTT
0 comments:
Post a Comment