Photo of Milford Sound in New Zealand

गत आइतबार मतदान गर्न तनहुँको दमौली जाँदा अज्ञात समूहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिव शरीर आज काठमाडौँ ल्याइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएको उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, वनमन्त्री शङ्कर भण्डारीले अन्तिम श्रद्धाञ्जलि दिँदै देशले कर्मठ र इमान्दार रङ्गकर्मी गुमाएको भनी दुःख व्यक्त गर्नुभयो । उहाँका श्रीमती बिमला परियार पनि गायिका हुनुहुन्छ । उहाँका १४ वर्षीय छोरा र ९ वर्षीया छोरी हुनुहुन्छ । स्वर्गीय परियारको आजै अन्तिम संस्कार गरिनेछ ।मन थामेर हेर्नुस् बाबुको लाश छोड्न मानेन् छोराछोरीले – श्रीमती बेहोस…हेर्नुस् भिडियो..

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pIBGse
via IFTTT

0 comments:

Post a Comment

add

 
Top