जेठ ११ – युएईमा रमदानको महिनाभर काम गर्ने समय घटाइएको छ ।
मिनिस्ट्री अफ ह्युमन रिसोर्सका अनुसार निजी क्षेत्रमा काम गर्नेहरुका लागि रमदान महिनाभर काम गर्ने समय दुई घण्टा घटाइएको हो । दैनिक काम गर्ने समय घटेपनि तलब भने नकटाइने बताइएको छ ।
यसैबिच, रमदानका बेला पार्किङ गर्ने समय पनि परिवर्तन भएको छ । युएई सडक विभागका अनुसार जोन ए, बि, सि, डि, जि लगायतका विभिन्न क्षेत्रमा शनिबारदेखि बिहीबारसम्म बिहान ८ देखि बेलुकी ५ बजेसम्म र राती ७ बजे देखि मध्य रातसम्म पार्किङ गर्ने समय मिलाइएको छ । यो समयमा पार्किङ गर्दा शुल्क लाग्ने छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qnZblS
via IFTTT
0 comments:
Post a Comment