काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्र्गत चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार एवं प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहालले ८ देखि १२ हजार मतअन्तरले जित्ने रिपोर्ट आएको छ ।
हाल एमाले उम्मेदवार देवी ज्ञवाली अगाडि देखिएपनि अन्तिममा मतपरिणाम रेणुकै पक्षमा आउने रिपोर्ट सार्वजनिक भएको हो ।
माओवादी उच्च स्रोतका अनुसार भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस– माओवादी गठबन्धनकी उम्मेदवार रेणुले अन्तिममा ८ देखी १२ हजारको मतातन्तर जित्ने निश्चितप्राय छ, यसमा माओवादीहरु पुरै ढुक्क देखिएका छन् ।
प्रतिक्षा गरौं, अब परिणाम कस्तो आउँछ । यत्रो भारी मतअन्तरले कसरी जित्छिन् रेणु source:nepalpana.com
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qSHuye
via IFTTT
0 comments:
Post a Comment