Photo of Milford Sound in New Zealand

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आइरहेको ग१ख ४९५२ नम्बरको माइक्रोबस आज बिहान तनहुँमा दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइते मध्य चार जनाको अबस्था गम्भीर भएको बताइएको छ ।

घाइतेको परिचय खलिसकेको छैन र उनीहरुको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताललगायतमा उपचार भइरहेको बताइएको छ ।
source:osnepal.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rPGpZk
via IFTTT
29 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top