Photo of Milford Sound in New Zealand

एजेन्सी – चर्चित बलिउड नायिका श्रुति हासनले विवाह भन्दा अगाडि नै आमा बन्न कुनै समस्या नरहेको बताएकी छिन् ।

भारतीय मिडियाका अनुसार हसनले राम्रो केटा पाएँ भने विवाह अगाडि नै आमा बन्न मलाई कुनै समस्या छैन् भन्दै यसमा आपत्ती नरहने बताएकी छिन् ।

एक अन्तरवार्ता व्यक्तिगत जीबनका केही कुराहरु खुलासा गर्दै भनेकी छिन् म म्यूजिक डाईरेक्टर संग निकै क्लोज थिए मलाई लाग्थ्यो उनलाई निकै मन पराउँछु । तर, ब्रेकअपपछि मलाई महशुस भयो यो त आकर्षण मात्र रहेछ ।

यसपछि मेरो कोहि ब्वाईफ्रेन्ड छैन् । ब्यस्तताका कारण ब्वाईफ्रेन्डलाई दिने समय नै छैन् । भन्दै अहिले नै बिहे गर्ने सोँच नभएको बताएकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s9FfnT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top