Photo of Milford Sound in New Zealand

धादिङ, १४ जेठ । धादिङ सदरमुकाम धादिङबेसीबाट उत्तर पश्चिम क्षेत्र टारीबेसी तर्फ जाँदै गरेको स्कुल बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ भने १७ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा एक शिशुको पनि मृत्यु भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारका अनुसार तीन जनाको मृत्यु भएको पुष्टि भएको हो । उक्त बस ज्यामरुङको भकारे भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार सडकबाट ३ सय फिट तल भिरमा खसेको थियो । घाइतेहरुलाई उद्दारका लागि एम्बुलेन्समा जिल्ला सदरमुकाम धादिङबेसी ल्याउने क्रम जारी छ ।

http://ift.tt/2qpoxEQ

from SHYANE http://ift.tt/2s4cN7G
via IFTTT
28 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top