Photo of Milford Sound in New Zealand

काठमाडौं, वैशाख ३१ – नायिका करिश्मा मानन्धरले आफ्नो मत हाल्ने नैसर्गिक अधिकारमा श्रीमान विनोद मानन्धरले हस्तक्षेप गरेको भन्दै सामाजिक संजाल फेसबुकमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

काठमाडौंमै जन्मेको भएपनि विवाहपछि श्रीमान विनोद मानन्धरको पुर्खौली थलो सप्तरीबाट नागरिकता बनाएको तर काठमाडौंमा बसाइँसराइ गरेपछि श्रीमानले आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न कुनै पहल नगरेको उहाँको आरोप छ ।

उहाँले यसप्रति दुःख व्यक्त गर्दै आफूलाई पनि परिवारको महत्वपूर्ण सदस्यको रुपमा व्यवहार गर्न आग्रह समेत गर्नुभएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qip08i
via IFTTT

0 comments:

Post a Comment

add

 
Top