Photo of Milford Sound in New Zealand

बलिउडका बादशाह शाहरुख खानकी छोरी १७ बर्ष पुगेकी छिन् । हिजो उनको जन्म २२ मे २००० मा मुंबईमा भएको थियो । सुहानाकी आमा गौरीले उनको पछिल्लो तस्विरहरु ईन्स्टाग्राममा सेयर गर्दै लेखिन्, ‘बर्थडे गर्ल….थ्याङ्क यु’ । स्मरण रहोस् यो भन्दा पहिला गौरीले आफ्नी छोरीको जन्मदिनको एकदिन पहिले पनि विस गरेर लेखेकी थिईन्, ‘भोलीको सेलिब्रेसनको लागी, जन्मदिनको शुभकामना…’

शाहरुखले कतिपय ठाउँमा सुहानाको बिषयमा बोलेका छन् । उनले एक भारतीय अन्तरवार्तामा भनेका थिए कि उनी आफ्नो छोरीसँग एकदम डराउँछन् । उनी एकदम समझदार केटी हुन् र प्रायजसो गलत काम गर्नेहरुप्रति औँला तेर्स्याईहाल्छिन् । शाहरुख सुहानालाई बाल्यकालमा फिल्मको सेटमा लिएर जान्थे । शाहरुखको साथै आमा गौरीपनि सुहानालाई एकदमै माया गछिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qeh8mY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top