कांग्रेसको साथ पाएको माओवादी केन्द्रले भरतपुर १३ मा विजय हासिल गरेको छ । भरतपुर १३ मा माओवादी केन्द्रका प्रकाश दवाडीको प्यानल विजयी भएको छ। उनी ३८५ मतको अन्तरले विजयी भएका हुन्।
यो वडाको मत गणनासँगै एमालेका देवी ज्ञवालीले २७ हजार १ सय ७५ मत ल्याएका छन्। माओवादी केन्द्रकी रेणु दाहालले २३ हजार ८ सय ६४ मत पाएकी छन् ।
अब गणना हुने वडा नं १४ मा माओवादी केन्द्रको सामान्य प्रभाव रहेको अनुमान छ ।
१६, १७,१८,१९ र २० नं वडामा कांग्रेसको प्रभाव छ। २१ मा र २२ मा कांग्रेस एमालेबीच प्रतिस्पर्धा हुने अनुमान छ। वडा नं २३ र २४ मा एमालेको प्रभाव छ भने २५ मा माओवादीको प्रभाव छ । त्यस्तै २६ नं वडामा कांग्रेसको प्रभाव छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2q9gr2M
via IFTTT
0 comments:
Post a Comment