Photo of Milford Sound in New Zealand

काठमाडौं : सरकारले कोटेश्वरदेखि सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माण गर्ने घोषणा गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बढ्दो पार्किङ समस्या र रनवे विस्तारका लागि सुरुङ मार्ग निर्माण गर्दै यो क्षेत्रमा रनवे र पार्किङस्थल बनाइने घोषणा भएको हो ।

सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गर्दै यस्तो घोषणा गर्नुभएको हो । annapurnapost.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qsnVhA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top