Photo of Milford Sound in New Zealand

भक्तपुर । पाप धुरीबाट कराउँछ भने जस्तै भयो। अवैध धन्दा गर्ने दुई जना दुर्घटनामा मात्रै परेनन् साथमा रहेको लागू औषध पनि प्रहरीले फेला पारेपछि दोहोरो चोटमा परे।

घटना आज शुक्रबारको हो। बा.८१ प ४०६५ नम्बरको मोटरसाइकलका चालक मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २१ वर्षीय विवेक खड्काले हाँकेको मोटरसाइकल दुर्घटनामा पर्यो।
खड्काले लुकाएका रहेछन् लागूऔषध। सिरिन्ज ४ थान, नाइट्रोभेट ट्याबलेट ११ थान, नुरफिन २० थान, ओमेरेक्स १ बोत्तल सहित उनी दुर्घटनास्थलमै प्रहरी फन्दामा परे।

चलक खड्का सहित उनको पछाडि बसेका अर्का पनि घाइते छन्। दुबै जनालाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको प्रहरीले जनाएो छ। dcnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qcIwDk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top