Photo of Milford Sound in New Zealand

पोखरा । शनिवार राजधानीमा निखिल उप्रेतीले निर्देशन र अभिनय गर्ने फिल्म “कमिटमेन्ट” को घोषणा सभामा भयो । विहान उठ्ने वितिक्कै जिम गएपछि निखिल सिधै इन्डियन प्लेटको गाडी हाकेर फिल्म ुकमिटमेन्टुको निर्माण घोषणा हुन लागेको लाजिम्पाटको नेपाली चुलो नामक रेस्टुराँमा पुगे । गाडीबाट ओर्लिदा उनको अनुहारमा निकै चमक देखिन्थ्यो । केही बेर वित्यो । फिल्मको घोषणा सभाको कार्यक्रम सुरु हुन केही बेर बाँकी रहँदा निखिलकी जेठी श्रीमती कोपिला छोरालाई लिएर त्यस ठाउँमा पुगिन् ।

जब कोपिला कार्यक्रम स्थलमा पुगिन् तब निखिल रात्तोपिरो भए । निखिल आफ्नी जेठी श्रीमती देखेपछि केही मिनेट हराए । कोपिलालाई हेर्दा लाग्दै थियो उनी निखिलसँग कुरा गर्न चाहन्छिन् । यस्तैमा निखिलले एक व्यक्तिलाई सोही इन्डियन प्लेटको गाडीमा कोपिलालाई घर पुराइदिन आग्रह गरे तर कोपिलाले मानिनन् । थप भिडियोमा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pWCtWx
via IFTTT
20 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top