सुरुङ्गा ९झापा०, ९ जेठ । लिचीको दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिनुभयो । उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2q7AZsJ
via IFTTT
0 comments:
Post a Comment