Photo of Milford Sound in New Zealand

चितवन : त्रिशुली नदिमा ट्रक खस्दा एक जना वेपत्ता भएका छन् । काठमाडौबाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ९९४६ नम्बरको ट्रक त्रिशुली नदिमा खसेको हो । उनको नाम खुल्न सकेको छैन ।

वेपत्ता हुनेको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ । चितवनको इच्छाकामना गाँउपालिका ४ लेवटार भन्ने स्थानमा सडकबाट करिब ६५ मिटर तल त्रिशुली नदिमा खसेको हो । घटनामा परि तीन जना घाइते भएका छन् ।

घाईते दुवै जनाको अव्सथा गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनामा परि मकवानपुर हेटौडा नगरपालिका १४ बस्ने सुरज मगर र सोही स्थानका सोनाम लामा गम्भिर घाईते भएका छन । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qYbZQC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top