Photo of Milford Sound in New Zealand

बनेपा । अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ । शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qeE2yf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top