चितवन, जेठ ३ – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिनुभएको छ ।
भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म मेयरमा एमालेका देवी ज्ञवाली २६४० मतका साथ अगाडि रहेका छन् । उहाँले दाहाललाई ८८९ मतले पछि पार्नुभएको छ ।
मेयर
(एमाले) देवी ज्ञवालीः २६४०
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः १७५१
from SHYANE http://ift.tt/2qpZwaJ
via IFTTT
0 comments:
Post a Comment