Photo of Milford Sound in New Zealand

कसैलाई हृदयघात भैहाल्यो भने आत्तिनु स्वाभाविकै हो । तर समयले साथ दियो धैर्य गर्ने मौका पाइयो भने कसैको ज्यान बचाउनका लागि तुरुन्तै एक काम गर्न सकिन्छ । तपाईलाई थाहा नहुन सक्छ एक त्यस्तो उपाय छ जसको असरले एक मिनेटमा कुनै पनि मानिसको ज्यान बच्न सक्छ । बदलिँदो जीवनशैलीका कारण र खानेकुरामा भै रहेको हेलचेक्य्राँइले गर्दा मुटुको कार्यक्षमतामा धेरै प्रभाव परेको कारण हृदयघातको घटनामा पछिल्लो वर्षहरुमा बढ्दो छ । यस्तो अवस्थामा मानिसको हालत देखेर वरपरका मानिस डराउन थाल्छन् । के गरौं र कसौं गरौं हुन्छ एकातिर भने अर्कोतिर विरामीको हालत विग्रँदै जान थाल्छ त्यस्तो अवस्थामा केही न केही उपाय त सोच्नु जरुरी हुन्छ । त्यस्तो अवस्थामा विरामीलार्ई अस्पताल पु¥याउनु भन्दा पहिले उसलाई आराम दिन सके राम्रो हुन्छ । तर धेरै जसो मानिसलाई यस्ता कुराको ध्यानै हुँदैन । घरमै एक यस्तो पदार्थ छ जसले मिनेट भरमै आराम दिलाउन सक्छ । त्यो हो रातो खुर्सानीमा भएको शक्तिशाली गुण जसले हृदयघातका विरामीलाई बचाउन सक्छ । यसलाई एक शोधले पनि प्रमाणित गरि सकेको छ ।

शोधकर्ताको अनुसार उनिहरुलाई पनि यसको आश्चर्यजनक प्रभावले गर्दा यसलाई एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि मानेका छन् आयुर्वेद डाक्टरहरुले । एक आयुर्वेद डाक्टरको ३५ वर्षको लामो यात्रामा उनको अगाडी आएको हृदयघातका कारण मानिसको ज्यान बचाउन सकियो त्यस मध्ये रातो खुर्सानीको एक घोल सबैभन्दा ज्यादा उपयुक्त सावित भयो । रातो खुर्सानीको गुण यसमा पाइने स्कोवाइलका कारण विरामीको ज्यान बचाउन सकिन्छ । रातो खुर्सानीमा कम्तिमा ९० हजार यूनिट स्कोवाइल पाउन सकिन्छ भनिएको छ ।

यदि तपाईले कसैलाई हृदयघात भएको देख्नु भयो भने एक चम्चा रातो खुर्सानीलार्ई एक ग्लास पानीमा घोलेर विरामीलाई दिनुहोस् । एकमिनेट भित्र विरामीको हालतमा सुधार आउँछ । विरामी होसमा भएका अबसरमा मात्र यस घोलको असर देखा पर्दछ । विरामी बेहोस अवस्थामा भएको बेलामा भने अर्को उपाय अपनाउनु पर्छ । यस्तो अवस्थामा विरामीलाई रातो खुर्सानीको जुस बनाएर यसको केही थोपाहरुलाई जिब्रो मुनि राखी दिनु पर्छ त्यसपछि उसको अवस्थामा सुधार आउँछ ।

रातो खुर्सानीमा एक शक्तिशाली उत्तेजक तत्व पाउन सकिन्छ । जसको कारण यसको उपयोगले हृदयगति बढ्दै जान्छ । यसको अलावा रक्तप्रवाह शरीरको हरेक हिस्सामा हुन पुग्छ । यसमा हेमोस्टेटिक प्रभाव हुन्छ । जसले रगत निक्लन तुरुन्त बन्द हुन पुग्छ । रातो खुर्सानीको यस किसिमको प्रभावको कारण हृदयघातको विरामीलाई मद्दत मिल्छ । हृदयघातबाट बच्नको लागि तुरुन्त उपयोग गर्नको लागि रातो खुर्सानीको एक प्रकारको घोल बनाएर राख्न सकिन्छ ।

काँचको बोतलमा एक चौथाई रातो खुर्सानी राख्ने । यस पाउडरलाई डुबाउन ५० प्रतिशत रक्सी पनि यसमा मिसाउने । यसमा मिलाउने र मिक्स्चरमा ताजा खुर्सानीलाई अल्कोहलका साथ घोल्ने र सस जस्तो बनाउने र काँचको बोतलमा राख्ने, बाँकी तीनचौथाई भागमा भरी दिनुहोस् । काँचको बोतललाई धेरै बेर हल्लाउनु होस । यस मिश्रणलाई एक अँधेरो स्थानमा २ हप्ता छोडि दिनुहोस् । दुइहप्ता पछि यस मिश्रणलाई छान्नुहोस् । यदि तपाईं यसलाई अझ राम्रो र असरदायक मिश्रण बनाउन चाहनु हुन्छ भने यो घोललाई तीन महिनाको लागि अँधेरो ठाउँमा नै राखिदिनुहोस् ।

हृदयघात भएको मानिसलाई होसमा आउने वित्तिकै यस मिश्रणको ६–१० थोपा खान दिनुहोस् ५ मिनेटको अन्तरमा फेरी त्यत्तिनै मात्रमा यो घोल विरामीलाई दिनु होस् ५ मिनेट पछि विरामीको स्वास्थ्यमा सुधार देखियो भने यो प्रक्रियालाई दोहो¥याई रहन सकिन्छ । यदी विरामी बेहोस छ भने उसको जिव्रोका मुन्तिर यस मिश्रणको १–३ थोपा राखिदिइ रहने केही समयको अन्तरालमा । यो प्रक्रियालाई त्यस बेला सम्म दोहो¥याई रहने जबसम्म विरामीको स्वास्थ्यमा सुधार आउँदैन । शोधबाट यो सावित भई सकेको छ कि खुर्सानीमा २६ किसिमका पोषक तत्वहरु पाइन्छन् । क्याल्सियम, जिंक, सेलेनियम र म्याग्नेसियम जस्ता शक्तिशाली तत्वले भरीपूर्ण रातो खुर्सानीमा कयौं मिनरल का अलावा भिटामिन ‘सि’, भिटामिन ‘ए’पनि भरपूर मात्रामा हुन्छ । हरेक मानिसका घरमा रातो खुर्सानाीले मसलाको अभिन्न हिस्सा ओगटेको छ । खुर्सानीमा मुटुलाई स्वास्थ्य राख्ने सक्ने शक्तिशाली गुण पाइन्छ । जुनसुकै खालका मुटुका विरामीहरुलाई रातो खुर्सानी एक अति उपयोगी औषधि हो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qjkg5Q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top