Photo of Milford Sound in New Zealand

डोल्पा, जेठ १ – डोल्पाको मुड्केचुलामा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मुड्केचुलामा माओवादीका दत्तबहादुर शाही विजयी हुनुभएको हो ।

माओवादीका दत्तबहादुर शाही ९ सय ३३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले एमालेका उम्मेद्वार लंकबहादुर रोकायलाई २ मतले हराएर विजयी हुनुभएको छ । एमालेका रोकायले ९ सय ३१ मत ल्याउनुभएको हो ।

मुड्केचुलाको उपप्रमुख एमालेले जितेको छ । एमालेकी सविना कुमारी रोकाय ९ सय ५९ मत ल्याएर उपप्रमुखमा विजयी हुनुभएको हो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qkDcQ3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top