Photo of Milford Sound in New Zealand

– महिनावारी हुँदा पेट दुख्नु स्वाभाविक हो । तर, बढी नै पेट दुख्यो भने दुखाइ हटाउने घरेलु उपाय अपनाउन सकिन्छ ।

– यसका लागि जिरा, मह र बेसारको जोहो गर्नुपर्छ ।

– एउटा भाँडोमा पानी राख्ने ।

– त्यसमा जिरा, बेसार र मह हालेर केही बेर उमाल्ने ।

– उमाल्दा भाँडो भित्रको झोल पदार्थ गाढा हुँदै गएपछि यसलाई कपमा हाल्ने र सेलाउन दिने ।

– सेलाएपछि पिउने ।

– दिनमा दुई पटक यसो गर्नाले महिनावारीमा पेट दुख्न कम हुन्छ । साथै पेट सुनिने समस्या पनि कम हुन्छ । मह र बेसामा पाइने इन्फ्लामेन्ट्री गुण पाइन्छ, जसले दुखाइ कम गर्छ ।

– यस्तो पेय पदार्थले रगत सफा गर्न पनि मद्दत गर्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r5MfFu
via IFTTT
14 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top