Photo of Milford Sound in New Zealand

काठमाडौं, १५ जेठ । नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो वर्षभन्दा करिब ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिब ४ सय रुपैयाँले घटेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३–७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आय ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए । कारोबार दैनिकले समाचार छापेको छ ।

अघिल्लो आवमा प्रतिव्यक्ति आय ८० हजार ५ सय २५ रूपैयाँ थियो । अमेरिकी डलरमा भने आर्थिक वर्ष २०७२–७३मा यस्तो आय ७५७ डलर थियो भने चालु आवमा ८६२ डलर भएको जानकारी दिए । सर्वेक्षण अनुसार विगत १५ वर्षमा नेपालीको आय ४ गुणाले बढेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rw1qIC
via IFTTT
28 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top