Photo of Milford Sound in New Zealand

काठमाडौं, २६ वैशाख, जहिल्यै भारतले नेपाललाई पेल्छ भनिन्छ । तर सबै भारतीयले नेपाललाई पेल्दैनन् । नेपालका राम्रा कुराहरु दुनियाँलाई देखाउँछन् पनि । भारतको एक टेलिभिजनले नेपालबारे निकै राम्रो डकुमेन्ट्री बनाउँदै विश्वमाझ नेपालका कतिपय लुकेका कुरा र नेपालको सौन्दर्य छर्ने काम गरेको छ । हेरौं यो डकुमेन्ट्री–

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2piDRSU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top