Photo of Milford Sound in New Zealand

माघ २५  । पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आफ्नो दोस्रो खेलमा सोमबार पश्चिमाञ्चललाई २५–१७, २५–१० र २५–१९ को सोझो ३–० को सेटमा पराजित गर्दै सशस्त्र कुल ६ अंकका साथ समूह ‘ए’बाट सेमिफाइनलमा पुगेको हो ।
सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुषतर्फको समूह ‘बी’मा रहेको सशस्त्रले जित हासिल गरेको छ ।
त्रिभुवन आर्मीसँग पराजित भएको सशस्त्रले सोमबार लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंलाई ३–१ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।


from ARENA http://ift.tt/2kM9hxC
via IFTTT
06 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top