Photo of Milford Sound in New Zealand

माघ २७, काठ्माण्डौ,
गायक रोशन श्रेष्ठको आवाजमा रहेको “तिमी नै तिमी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ । पोखरा र चितवनका ठाउँहरुका खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् । 
प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेष्ट्री लोभलाग्दो देखिन्छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन । यसअघि यो मन रम्दैछ, कहाँ समय र सोचि हेर लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक रोशन श्रेष्ठले प्रेम महिना पारेर “तिमी नै तिमी” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको बताए । प्राय सधै रोमान्टिक गीतहरु दर्शक, स्रोतामाझ ल्याउने गायक श्रेष्ठले यो पटक पनि भ्यालेनटाइन महिनालाई लक्षित गर्दै प्रेमको स्वाद मिसिएको “तिमी नै तिमी” गीत सार्वजनिक गरेका हुन ।
हेर्नुस भिडियो :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2lsEDrd
via IFTTT
08 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top