Photo of Milford Sound in New Zealand

फागुन ७,(सुवास संकल्प), इटहरी,
स्कुलका बिद्यार्थीहरु को अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उदेश्य सहित सुनसरीमा अन्तर बिद्यालय वाईवाई नाटक उत्सब सुनसरी २०७३" सम्पन्न भएको छ l 
सुमेरु कला सरोवर काठमाण्डौ को आयोजनामा सुनसरीका १०४ स्कुलका ३५९ जनालाई नाट्यकला सिकाएर एकै मंचमा ६६ ओटा नाटक मन्चन गरिएको थियो l वाई वाई को सहकार्य रहेको उक्त नाटक उत्सवले गिनिज बुक मा पनि नाम लेखाउने तयारीमा जुटेको छ l 
Monetize your website traffic with yX Media
हेर्नुस सुमेरु का संचालक र यस नाटक उत्सवका सह प्रशिक्षक राजिन श्री आचार्य संग गरिएको भिडियो अन्तरबार्ता : 




via IFTTT

from SHYANE http://ift.tt/2l4aIY5
via IFTTT
17 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top