Photo of Milford Sound in New Zealand

माघ २५, इटहरी,
हतियारको आडमा मोरङ र सुनसरी जिल्लाका विभिन्न अपराधिक घटनामा संलग्न ४ जनालाई प्रहरी द्वारा सार्वजनिक गरेको छ ।
एउटै समुह बनाएर अपराधिक कृयाकलाप गर्नेलाई इलाका प्रहरी कार्यालय इटहरीले आज हतियार सहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा टंकिसिनबारी ७ का श्रवण सरदार, नोचा ३ का सतन पासवान, इटहरी १३ खनारका करिश्मा चौधरी र मोरङ्ग सुन्दरदुलारीका अमर बहादुर मगर रहेका छन । 
सरदार, पासवान र चौधरी गत १७ गते इटहरीको खनारमा भएको प्रहरीसँगको गोलीहानाहानमा घाइते अबस्थामा पक्राउ परेका थिए । उनीहरूले ६ जनाको समूह बनाएर हतियारको बलमा लुट मच्चाउँदै आएको प्रहरीको भनाई छ । मगर पनि यसै समुहमा रहेर अपराधमा साथ दिदै आएको थिए । 
हेर्नुस प्रहरी को भनाई सहितको भिडियो :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2koPhRd
via IFTTT
07 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top