Photo of Milford Sound in New Zealand

फागुन २,(सुवास संकल्प), इटहरी,
हेमन्त रानाको आवाज रहेको "साईली" गीतमा कलि प्रसाद बास्कोटाको संगीत रहेको छ भने हिमाल साउदलाई कलि प्रसाद बास्कोटाले सब्द लेखनमा साथ् दिएका छन् l त्यस्तै रिकेश गुरुङको एरेन्ज रहेको गीतको भिडियोलाई गायक राना आफैले निर्देशन गरेका छन् भने गौरभ पहारी र मेनुका प्रधानको जिवन्त अभिनय सो भिडियोमा देख्न सकिन्छ l 
काठमाडौँ र दुबईमा छायांकन गरिएको उक्त गीतलाई उज्वल जोशीले खिचेका छन् भने उनैले भिडियोलाई सम्पादन पनि गरेका छन् l छोटो समयमा लाखौले हेरेको साईलिलाई देश बिदेशका धेरैले आआफ्नै तरिकाले कमेन्ट तथा प्रतिक्रियाहरु दिएका छन् l हेर्नुस तलको भिडियोमा साईलीलाई हेरिसकेपछि कसले कस्ता कमेन्टहरु गरेका छन् :
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2l9GLXc
via IFTTT
12 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top