Photo of Milford Sound in New Zealand

रोनाल्डो स्पेनिस ला लिगामा पेनाल्टीमार्फत सर्वाधिक गोल गर्ने खेलाडी बनेरोनाल्डो स्पेनिस ला लिगामा पेनाल्टीमार्फत सर्वाधिक गोल गर्ने खेलाडी बने

क्रिस्टियानो रोनाल्डो स्पेनिस ला लिगामा पेनाल्टीमार्फत सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । भिल्लेरियालविरुद्धको खेलमा १२ यार्डबाट ५७ औँ पटक गोल गर्दै रियल म्याड्रिडका स्टार रोनाल्डोले उक्त किर्तिमा…

Read more »
28 Feb 2017

युभेन्टसले नापोलीलाई हरायोयुभेन्टसले नापोलीलाई हरायो

फागुन १८ । इटालीयन कप फुटबल अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा युभेन्टसले नापोलीलाई हराएको छ ।   आफ्नै मैदानमा भएको खेलमा युभेन्टसले नापोलीलाई ३-१ ले हराएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो…

Read more »
28 Feb 2017

उत्कृष्ट फुटबलर नवयुग श्रेष्ठ घोषितउत्कृष्ट फुटबलर नवयुग श्रेष्ठ घोषित

फागुन १८  । गत वर्षको सबैभन्दा उत्कृष्ट फुटबलर घोषित हुँदै नवयुग श्रेष्ठले ‘बेस्ट प्लेयर अफ द इअर’ अवार्ड हात पारेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरेक वर्ष आयोजना गर्दै आएको…

Read more »
28 Feb 2017

पुलिसले हात पार्यो १९औं बुढासुब्बा गोल्डकप उपादीपुलिसले हात पार्यो १९औं बुढासुब्बा गोल्डकप उपादी

फागुन १४ । १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा संकटा क्लबलाई ‘सडनडेथ’मा हराउँदै पुलिसले उपाधि जितेको हो…

Read more »
25 Feb 2017

"धरान रन" को उपाधि तिर्थ पुनलाई : हेर्नुस प्रतियोगिताको केहि रमाईलो दृश्यहरु (भिडियो सहित)

फागुन १४, धरान, पाँचौं नेवा च्यारिटी ८ किमि धरान रन प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत् बाग्लुङका तीर्थ पुनले जितेका छन् । सुनसरीको धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुनले निर्धा्रित् दुरी २…

Read more »
25 Feb 2017

नेपालले इमर्जिङ कप खेल्नेनेपालले इमर्जिङ कप खेल्ने

फागुन १३  । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् । विश्व क्रिकेट लिग च्…

Read more »
24 Feb 2017

मनाङ–मर्स्याङ्दी यसरी पुग्यो सेमिफाइनलमामनाङ–मर्स्याङ्दी यसरी पुग्यो सेमिफाइनलमा

फागुन १३ । मनाङ–मर्स्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेलमा जित, एकमा बराबरी तथा एकमा हार व्यहोरेको मनाङ समूह ‘बी’को उपव…

Read more »
24 Feb 2017

बाबाजी भेषमा "ठमेल बजार" कि एलिशाको यस्तो तस्बिर : साप्ताहिक मोडेल (फोटो फिचर)

फागुन १३, काठमाण्डौ, एलिशा राईले युवापुस्तामा विशेष गरी टिनएजरमा योर स्टाइल युट्युब च्यानलमा अपलोड भएका सर्ट फिल्मबाट पहिल्यै आफ्नो पहिचान बनाइसकेकी थिइन् । भर्खरै १९ पार गरेर २० मा टेकेकी एलिशालाई अ…

Read more »
24 Feb 2017

१४ दिनमा ५२ लाख ८१ हजार बढीको प्यारी बनिन् "साईली" : हेर्नुस प्रतिक्रिया यस्तो छ (भिडियो सहित)

फागुन १३,(सुवास संकल्प), इटहरी, छोटो समयमा नेपालि माझ निकै नै लोकप्रिय बनेको गीत "साईली" लाई युटुबमा हेर्नेको घुईचो अझै दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ l युटुबबाट अफिसियल भिडियो सार्बजनिक हुनु भन्दा…

Read more »
24 Feb 2017

संकल्पको अभिनयमा "संगै जिउने कसम" सार्बजनिक (भिडियो सहित)

फागुन १२,(सुवास संकल्प), इटहरी, नेपालि रंगिन दुनियामा पछिल्लो समय अभिनयमा व्यस्त रहेका मोडेल संकल्प श्रेष्ठको एक पछि गर्दै अर्को भिडियो बजारमा आउने क्रम संगै मोडलिङ्ग यात्राको अर्को एक आधुनिक गीतको भ…

Read more »
23 Feb 2017

१० लाखले बिबादमा "मिस कोशी" : हारेका प्रतियोगीले बद्नाम गर्न खोज्यो-आयोजक (भिडियो सहित)

फागुन १२, बिराटनगर, बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर सकिएको ब्यूटि कन्टेन्टस् मिस क…

Read more »
22 Feb 2017

राप्रपाको केन्द्रिय सदस्यमा निर्वाचित अभिनेत्री रेखा थापा यस्ती छिन, हेर्नुस भिडियो

फागुन ११, काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा अभिनेत्री रेखा थापा भारी मतले विजयी भएका छन् । उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ…

Read more »
22 Feb 2017

पुलिस सेमिफाइनलमापुलिस सेमिफाइनलमा

फागुन ११  । नेपाल पुलिस क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सिलिगुडीको कन्चनजंघा फु…

Read more »
21 Feb 2017

राष्ट्रिय आमन्त्रण कराँते हुनेराष्ट्रिय आमन्त्रण कराँते हुने

फागुन १० । सातदोबादो कराँते डोजो ललितपुरले आगामी वैशाख २१ देखि २३ गतेसम्म राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालमा हुने आसन्न १३औैं दक्षिण एसियाली खेलकुद (साग), इन्डोनेसिया…

Read more »
21 Feb 2017

आर्सनल क्वाटरफाईनलमाआर्सनल क्वाटरफाईनलमा

फागुन १० । सटन युनाईटेडलाई हराँउदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो…

Read more »
20 Feb 2017

नेपाली क्रिकेटको विवाद मिलाउन आइसिसी सहमतनेपाली क्रिकेटको विवाद मिलाउन आइसिसी सहमत

फागुन १० । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) विधान संशोधन गरेर नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद सल्टाउन सहमत भएको छ ।काठमाडौंमा गत शनिबार र आइतबार बसेको आइसिसीको प्रतिनिधिसँगको बैठकपछ…

Read more »
20 Feb 2017

सशस्त्र प्रहरीलाई हराउँदै संकटा सेमिफाइनलमासशस्त्र प्रहरीलाई हराउँदै संकटा सेमिफाइनलमा

फागुन १० । संकटा क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको टिमलाई १–० ले पराजित…

Read more »
20 Feb 2017

आज एपिएफ क्लव र संकटा क्लव भिड्दै : बुढासुब्बा गोल्डकपआज एपिएफ क्लव र संकटा क्लव भिड्दै : बुढासुब्बा गोल्डकप

फागुन९  । धरान फुटवल क्लव नीलो धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ । धरान– १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइ…

Read more »
19 Feb 2017

म्यान्चेस्टर र टोटनह्याम क्वाटरफाईनलमाम्यान्चेस्टर र टोटनह्याम क्वाटरफाईनलमा

फागुन ९ । शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राती भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २-१ ले हराउँदै म्यान्चेस्टर …

Read more »
19 Feb 2017

एरिना म्युजिक भिडियो अवार्ड सम्पन्न : पल साह संगै उत्कृष्ट बने रामकृष्ण ढकाल, फोटो फिचर (भिडियो सहित)

फागुन–७,(सुवास संकल्प), इटहरी, पुर्वाञ्चलमा पहिलो पटक आयोजित ‘‘रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३” शुक्रबार इटहरी स्थित ओसियन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।  विशिष्ट व्यक्तित्व र अतिथिको उप…

Read more »
18 Feb 2017

add

 
Top