Photo of Milford Sound in New Zealand

पुस २०  । आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरमा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


मंगलबार भएको क्वार्टरफाइनल खेलमा फ्रेन्डस् क्लब बीआरसी भुटानलाई २–० ले हराउँदै फिदिमले अन्तिम चारमा ठाउँ बनाएको हो ।
फिदिमलाई जिताउन दुबै गोल मध्यान्तरपछि सरन बस्नेतले गरेका थिए ।
प्रतियोगिताअन्र्तगत् बुधबार चर्च ब्वाइज काठमाडौं र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


from ARENA http://ift.tt/2iN6wsC
via IFTTT
03 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top