Photo of Milford Sound in New Zealand

पुस २३ । एफए कप अन्तर्गत म्यानचेस्टर सिटीले तेस्रो चरणको पहिलो लेगमा प्रभावशाली जित दर्ता गरेको छ ।


शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५-० ले हराएको हो ।
सिटीलाई जिताउन याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोनसले गोल गरे ।
वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले एउटा आत्मघाती गोल गरे । सिटीले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो ।


from ARENA http://ift.tt/2i0SSk4
via IFTTT
07 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top