Photo of Milford Sound in New Zealand

पुस २३ । टुबोर्ग हेटौंडा इन्टरनेसनल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।


हेटौंडाको वन विज्ञान खेल मैदानमा शनिबार भएको फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीको जितमा भरत खवास र सन्तोष तामाङले एक–एक गोल गरे ।
उपाधिसँगै आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मनाङ–मर्स्याङ्दीले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ ।


from ARENA http://ift.tt/2joEVBH
via IFTTT
07 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top