Photo of Milford Sound in New Zealand

माघ ९  । आयोजक सहारा क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वार्टरफाइनलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै सहारा अन्तिम चारमा पुगेको हो ।
निर्धारित् ९० मिनेटको खेल र थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा निर्णायक भएको हो ।
खेलमा सिक्किमका सञ्जय क्षेत्री ‘म्यान अफ द म्याच घोषित’ भए ।
सेमिफाइनलमा सहाराले झापा–११ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ–मर्स्याङ्दी र धरान फुटबल क्लब भिड्नेछन् ।


from ARENA http://ift.tt/2j9Ibzp
via IFTTT
21 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top