Photo of Milford Sound in New Zealand

पुस २८ । इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुल पराजित भएको छ । साउथह्याम्पटनको मैदानमा भएको खेलमा घरेलु टोलीले लिभरपुललाई १÷० ले हराएको हो । खेलमा साउथह्याम्पटनलाई विजयी गराउन नाथन रेडमण्डले २० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पहिलो लेगको यो खेलमा विजयी भएपछि साउथह्याम्पटनले सेमिफाइनल प्रवेशको संभावना बलियो पारेको छ भने दोस्रो लेगको खेलपुर्व लिभरपुल दबाबमा आएको छ ।
सेमिफाइनल दोस्रो लेगको खेल आगामि माघ १२ लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।
लिग कप फुटबलको अर्को सेमिफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले हल सिटीमाथि पहिलो लेगमा २÷० को अग्रता लिएको छ ।


from ARENA http://ift.tt/2j8Yflt
via IFTTT
11 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top