Photo of Milford Sound in New Zealand

पुस २० । झापा–११ काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।झापामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार रुपन्देही–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै झापा फाइनलमा पुगेको हो ।

झापालाई जिताउनेक्रममा कर्ण लिम्बूले ह्याट्रिक गरे भने योगेश गुरुङले एक गोल थपे ।

दोस्रो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरी र आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् ।



from ARENA http://ift.tt/2iR94Wq
via IFTTT
04 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top