Photo of Milford Sound in New Zealand

पुस २३ । रमपम झापा–११ ले झापाको काँकडभिट्टामा सम्पन्न मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै झापा–११ ले उपाधि चुमेको हो ।
झापालाई उपाधि दिलाउनेक्रममा कर्ण लिम्बूले २ गोल गरे भने सशस्त्रका टोप बिष्टले एक आत्मघाती गोल गरेका थिए
खेलको सुरुआतदेखि नै दबाबमा परेको सशस्त्रले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो ।
उपाधिसँगै झापा–११ ले चार लाख एक हजार रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता सशस्त्रले दुई लाख एक हजारमा चित्त बुझाएको छ ।


from ARENA http://ift.tt/2j3B4WX
via IFTTT
07 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top