Photo of Milford Sound in New Zealand

पौष २८, इटहरी,
गायक दिप्सन क्षेत्रीको आवाजमा रहेको “याद” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । “दिप्सनको दिप” एल्बममा समाबेश सार्वजनिक गीतमा गायक क्षेत्री आफैंको शब्द÷संगीत रहेको छ । 
गीतमा एरेन्ज भने सञ्जिब बराईलीको छ । श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालले मोडलिङ गरेका छन् । भिडियोमा कतै अनुजा र उपेन्द्रको मिलनको पाटो देखाइएको छ त कतै उनीहरुको विछोडको पाटोलाई पनि मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । अनुजाको यादमा उपेन्द्रको तड्पाई नै भिडियोले बोलेको छ । 
दुबई र अष्ट्रेलियामा खिचिएको यो भिडियोलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक क्षेत्री विश्वस्त छन् । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर भिडियो सार्वजनिक गरेको बताउँदै दिप्सनले चाँडै “डर्टी दिप्सन” एल्बम बजारमा ल्याउन लागेको पनि बताए ।
हेर्नुस भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2jntuHb
via IFTTT
12 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top