Photo of Milford Sound in New Zealand

मङ्सिर २९, (सुवास संकल्प), इटहरी 
नेपालको ठूलो मिडियाको रुपमा नाम कहलिएको कान्तिपुर दैनिकले आज फेरि अर्को गल्ती कलाकार र फुटबलरको नाम र तस्बिरमा गरेको हामिले भेटेका छौ । 
विभिन्न समयमा गल्तिहरु गर्दै आलोचना खेप्नु परेको कान्तिपुर ले आज मङ्सिर २९ बुधबारको अकमा तस्बिर एक र त्यस्को क्याप्सन अर्कै लेखेको पाईएको छ । पत्रीकाको "कला र शैली" पृष्ठमा नेपाली नायक जीवन लुइँटेल र नायिका वर्षा सिवाकोटी भन्दै भारतिय नायिका प्रीयन्का चोपडा र बेलायती फुटबल स्टार खेलाडी डेबिट बेकह्याम को तस्बिर राखिएको छ ।

काठमाडौ को बबरमहलमा "ओलिज स्टोर" ले हालै भित्र्याएको नया प्रबिधिका ड्रोन क्यामेरा सार्बजनिक र फिल्म खिच्न आवस्यक पर्ने अन्य क्यामेरा उपलब्ध गराउने बारे गरिएको कार्यक्रम को बारेमा क्याप्सनमा उक्त तस्बिर राखिएको छ ।



via IFTTT

from SHYANE http://ift.tt/2gGHHkB
via IFTTT
13 Dec 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top