पौष १४, काठमाण्डो,
कबिता धितालको शब्द , राज कुमारको संगीत अनि प्रमोद खरेलको स्वरमा नरोउ भन्नेले नै रुवाइ गयो र त बोलको गीत सार्वजनिक भएको छ ।
हाललाई कभर भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको अधिकारिक म्युजिक भिडियो पनि छायाँकन भईसकेको र सो भिडियो पनि चाडै सार्वजनिक हुने बताइएको छ । बाराही म्युजिकले बजार ब्यबस्थापन गरेको प्रस्तुत गीत दर्शक स्रोताले मन पराउने आशा ब्यक्त गरिएको छ ।
भिडियो :
भिडियो :
via IFTTT
from SHYANE http://ift.tt/2hxDoZr
via IFTTT
0 comments:
Post a Comment