Photo of Milford Sound in New Zealand

पुस ५ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ


लिभरपुलले आफ्नै शहरको प्रतिद्वन्द्वी एभर्टनलाई १÷० ले हराएको हो । मर्सीसाईड डर्बी भनिने यो खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले निर्णायक गोल गरे ।
जितपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट उसको ३७ अंक भएको छ ।
समान खेलबाट ४३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा ३६ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झरेको छ ।


from ARENA http://ift.tt/2hNQHBH
via IFTTT
19 Dec 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top