Photo of Milford Sound in New Zealand

पौष ४, (सुवास संकल्प), इटहरी,
गायक समीर बि.क को दोस्रो एल्बम मोनालिसा २ मा रहेको कान्छीको अल्लारे जोवन बोलको गीत यती खेर यूटुबमा राम्रै चर्चा बटुली रहेको छ् । उर्लबरी र झापा का बिभिन्न स्थल मा छायाङ्कन गरिएको उक्त भिड्यो लाई निर्देशन बिबेक हिङ्माङको रहेको छ भने भिडियो लाई सुमन योन्जनले खीचेका हुन । भिडियोमा  हरी, रोजी , सुमन, बिना, मिलन र परमिलाको अभिनय रहेको छ । 
मोनालिशा एल्बम निकालेर औपचारिक रुपमै संगीत दुनियामा झुल्किएका गाएक हुन् उनि l आफ्नो पहिलो एल्बम मोनालिशाको एक गीत "प्रिय तिम्ले माया मार्यौ नि" नेपालि संगीत पारखीहरुमा निकै नै चर्चित गीत हो l यहि गीतले गर्दा पनि समीरको संगीत यात्रा अगाडि बढाउन अझै सहज भएको थियो l 
उक्त गीतले ईमेज अवार्ड नै हात पारे पछि त उनलाई झनै हौसाला मिलेको छ l पछिल्लो समय स्टेज कार्यक्रमहरुमा निकै नै ब्यस्त रहदै आएका उनि आफ्नै ठाउ पुर्व बाटै सांगीतिक यात्रालाई अघि बढाई रहेका छन् l
भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2hjqp9k
via IFTTT
19 Dec 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top